निर्मलाकी आमा न्याय खोज्दै भौतारिँदै गाउँ गाउँमा (भिडियोसहित)

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको करिब डेढ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । यसै घटनालाई आधार बनाएर गायिका अञ्जु गौतमले आमाको पीडा नामक गन्धर्व गीत बजारमा ल्याएकी छिन् । गीतमा आफ्नै टोल छिमेकमा चेलहिरु हिँड्न डराउनुपर्ने छोरीको आत्मा शान्तिको लागि न्याय खोज्दै हिँडेकी निर्मलाकी आमाको व्यथा प्रस्तुत … Continue reading निर्मलाकी आमा न्याय खोज्दै भौतारिँदै गाउँ गाउँमा (भिडियोसहित)